व्यापारिक प्रतिष्ठान र उद्योगहरुको स्थापना हुन थालेकोले विक्रम सम्वत् २०२४ सालमा व्यापारिक गतिविधि तथा देशको अर्थतन्त्रलाई संगठित पार्दै सरकारी तथा अन्य निकायहरुसँग छिटो छरितो समन्वय राख्ने उद्देश्यले औधोगिक र व्यापारिक संगठनको रुपमा यस संघको स्थापना भएको हो । स्थापना कालमा यसको नाम उद्योग व्यापार संघ, बारा, कलैया भएपनि २०४२ सालमा आएर उद्योग वाणिज्य संघ बारा कलैयाको नामले नामाकरण गरिएको हो । वि.सं. २०६१-६-२१ गते जिल्ला प्रशासन कार्यालयमा विधान संघ दर्ता गरी जिल्ला मुखी यानी बारा उद्योग वाणिज्य संघ नामाकरण गरियो । बारा जिल्लाका उद्योगी ब्यापारीहरुको प्रतिनिधिमूलक गैर राजनितिक थरीका यस संघले देशको आर्थिक विकासमा महत्वपूर्ण योग्दान पु¥याउँदै आएको छ ।
Read More
कृषि बजारलाइ पुर्ण रुपले संचालन गरी यहाँका कृषकहरुका तरकारीहरु नेपाल अधिराज्यमा पुरयाउने । निर्माणधिन अतिथि सदनलाइ पूर्णता दिने । इम्इए अन्तरर्गत रहेका बारा डेरी प्रोडक्टस प्रा.लि लाई छिटो भन्दा छिटो संचालनमा ल्याउने ।
सदस्यहरुको आवश्यतमा अधारित गुण्स्तरिय सेवा प्रदान गर्न सक्ने व्यवस्थित र सक्षम सचिवालय भएको आत्मनिर्भर र गतिशिल संस्थाको रुपमा विकास गर्ने । व्यवसायीहरु विच समझदारी वृद्धि गरी आपसी कृयाकलापहरुको समन्वय गर्दे सम्पूर्ण व्यवसायीहरुको हकहित संरक्षण गर्ने तथा व्यवसान प्रवद्र्धन गर्ने ।
ग्रामिण उद्यम बीप्रेषण आयोजना (समृद्धि)...
कृषी उपज बजार संकलन केन्द्र, कलैया स्थीत...
बारा डेरी प्रो्रडक्स् प्रा.लि....
President
9855023557
Past President
9855022170
Vice President commerce
9855025420
Vice President Industry
9855020728
General Secretary
9845128396
Treasurer
9845610988
Secretary of Commerce
9855045443
Secretary of Industry
9855045896
Member of Industry
9845129985
9845034128
9855045499
9845020863
9845033240
Member of Commerce
9845059866
9845128562
9855021801
9855045373
9845409300
9845158074
9845025375
9845034910
9845066802
Member of Associate
9855045237
9855020460
9855045425
aa
AGM Meeting
bb